काठमाण्डौ-
जिल्ला अदालत मोरगंमा ३३ किलो सुन, तथा उर्लाबारीका सनम शाक्य हत्याका आरोपित गोरे चुडामणी उप्रेतीले समान्य बयान दिएका छन् बयानदिनेक्रममा भनेका छन्
जिल्ला अदालत मोरगंमा ३३ किलो सुन, तथा उर्लाबारीका सनम शाक्य हत्याका आरोपित गोरे चुडामणी उप्रेतीले समान्य बयान दिएका छन् बयानदिनेक्रममा भनेका छन्
म नभएको बेला मौका परेर सनम लगाएतलाइ लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेछन्’, उनले भनेका छन्, ‘मैले करेन्ट लगाउन पनि निर्देशन दिएको थिएन । टेकबहादुर र सनमबीच मनमुटाव थियो त्यसैको रिसले उनीहरुलाइ करेन्ट लगाएछन् ।’त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको हो । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले मारेका हुन् ।’सनमलाई आराम गर्न गाडीमा राख्दा मोहन र टेकबहादुर पनि थिए । म एक सय मिटर पर खाना खाँदै थिएँ’, उनले दाबी गरेका छन् ।गोरेले सनमको हत्या गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । ‘हराएको सुन पत्ता लगाउन कुटपिट भएको हो । दुर्भाग्यवश सनमको मृत्यु भयो । भवितव्यबाट घटना भएको हो’, उनले थपे, ‘मैले अघिल्लो दिन कुटपिट गरेको थिएँ । सनमको मृत्यु भएको दिन मैले कुटपिट गरेको छैन ।’सनमको मृत्युपछि आफूहरु आत्तिएको उनले बताएका छन् । ‘के गर्ने के नगर्ने हामी अन्यौलमा पर्यौं । मैले पहिलेदेखि चिनेका प्रहरीसँग सम्पर्क गर्न थालेँ’, उनले भने, ‘सई बालकृष्ण सञ्जेलसँग मेरो सम्पर्क भयो । मैले पहिले इन्डियन तस्करहरुले साथीलाई मार्यो भनेको थिएँ ।’सञ्जेलले त्यसबेला ‘माथि जाहेर गरेर खबर गर्छु’ भनेको उनको भनाइ छ ।त्यसबेला त्यहाँ भेला भएका अरु केटाहरुले लास गाड्नलाई खाल्डो खनिसकेका थिए’, उनले भने, ‘पछि सई सञ्जेलले मलाई फेान गरेर सहयोग गर्न आउँदैछौं । नआत्तिकन बस्नु भनेपछि खाल्डो खन्न छोडेर हामीबीच लासलाई सनमको घरसम्म पुर्याउने विषयमा छलफल भएको थियो । तयसैगी उनला हिजो जेेल चलाान गरिएको छ।न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले उनलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत, मोरङले जनाएकाे छ ।गोरेलाई अदालतमा पेश भएको सबुत प्रमाणका आधारमा संगठित अपराध निवारण ऐन, २०७० र मुलुक ऐनमा भएको व्यवस्थाको आधारमा कारागार कार्यालय, मोरङ पठाइएको जिल्ला अदालतले बताए ।उनी गत ८ जेठमा काठमाडाैंबाट पक्राउ परेका थिए । यसअघि बयान दिँदै गोरेले उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको दाबी गरेका थिए । जिल्ला अदालत मोरङमा बयान दिने क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् ।‘त्यस दिन मैले सनमलाई आराम गराउन भनेको थिएँ । तर, गाडीभित्र टेकराज मल्लले करेन्ट लगाई चरम यातना दिएछन्’, गोरेले बयानमा भनेका छन्, ‘कुटाई र करेन्टको यातनाले गर्दा सनमको मृत्यु भएको भने । सनमलाई नरेन्द्र कार्की, लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र टेकबहादुर मल्लले कर्तव्य गरी मारेका हुन।उनले जिल्ला अदालत, मोरङमा बयान दिने क्रममा आफूसँग भएको सम्पत्तिबारे बताउँदै कमाएको रकम मासिसकेको बताएका छन् । उनी भन्छन मेरो घरमा ९ जनाको परिवार छ । मेरो आफ्नो धन सम्पत्ति केही छैन’, उनले भने, ‘बुबाको नाममा पूर्वतिर जग्गा जमिन छ । उर्लाबारी र काठमाडौंमा घर छ ।’यसैबीच, सुन तस्करीको र्याकेट बारे अनुसन्धान गर्न गठिन विशेष छानबिन समितिले पनि गोरेको बैंक खाता भेट्टाएको भने छैन ।उनको बैंक खाता नभेट्टिएपछि छानबिन समितिले खाताविनै गोरेले करोडौं रुपैयाँ चलाएको दाबी गरेको थियो । समितिले भने गोरेले अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोग गरेको आशंंका गरेेेको छन।