पर्खाइ त हजुरको नै हो
हजुरभन्दा पहिल्यै मृत्यु आयो भने धोकेबाज नभन्नु है...........!
miss eu baby मेरी हृदयकी रानीहजुर...........
तिम्रो हृदयमा बास थोरै मात्र ठाउ मागेको थिए, तर तिमीले यि उदासी शहर पुरै मेरो नाउमा गरेर गइदियौ.....!
फरक यतीमात्र मेरी रानी हजुर.......कुनैदिन म तिमीलाइ प्रेमले याद गर्थे अहिले त्यही तिमीले छोडीगएको पिडादायक बिछोडको यादले.........!
बोल माया एकबचन बोल ,तिम्रै बोली छ मलाइ अनमोल!