प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

प्रेम चाहिन्छ त समर्पण गर्न सिक्नु
बिश्वास चाहिनछ त, भरोसा गर्न सिक्नु
साथ चाहिन्छ त ,समय दिन सिक्नु
यि स्वार्थी दुनियामा त फ्रिमा त हावा नि पाइन्न रहेछ,
सास लिन त अर्को सास छोड्नुपर्दोरहेछ।
अन्त्यमा आफ्नो इच्क्षा पुरा भएन भने, आस्था ,बिश्वास कहिल्यै नटोड्नु!
बोल.....माया एक बचन बोल... तिम्रै बोली छ मलाइ अनमोल!

Bottom Ad [Post Page]

Colorlib