काठमाण्डौ-
लामो समय देखि दुइ कम्युष्ट पार्टी एमाले र माओबादी एकता बारे लामो संघर्ष चलेपनी एकता बिबादीत बिषयमा आज दुइ दलका अध्यक्षबिच छलफल भएको छलफल , बिबादीत बिषय छलफल भने निष्कर्ष बिहिन भएको छ। र छलफल आजै पुन गरिने भएको छ। बिबादित सहमती नजुतेका कुराहरु भने दुबै जना अध्यक्ष बिच छोडीएको थियो। प्रधानमन्त्री सरकारी निबास बालुवार मा दुइ अध्यक्षबिच आज बिहान छलफल भ एको थियो।बिबादीत बिषय बिगतमा माओबादीले चलाएको जनयुद्दलाइ हेर्ने दृष्टीकोण,केन्द्रीय समीटीमा प्रतिनिधित्व र चुनाब चिन्हबारे छलफल भएको हो।