काठमाण्डौ-
ओली सरकार आएपछी तिनौ पटक पेट्रोलियम मुल्य बृर्दी भएसी राप्रपा निकट राष्ट्रीय प्रजातान्त्रिक बिध्यार्थी संगठनले आज उध्योग बाणिज्य , तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादबलाइ ज्ञापनपत्र बुझाएका छन्। ७२ घण्टा भित्र मुल्य बृर्दी लिन माग गरिएको छ। मुल्य बृर्दी फिर्ता नभए संगठन चरणबद्द आन्दोन गर्न बाध्य हुने खबर छ।