प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

नेपाली टिभीहरू हेर्न मिल्ने Nepali TV एन्ड्रोईड एप सार्बजनिक


20180426_103430

 म्याक्सन टिभी नेपाल ,
अब बिश्ववको जुनसुकै ठाउमा बसेर नेपालमा रहेका  टिभी च्यानलहरू एकै ठाउमा मोबाइलबाट लाईभ हेर्न मिल्ने सकिने भएको छ ।
20180426_103503
 म्याक्सन अनलाईनले डेभलभ गरेको यस 
नेपाली टिभी (Nepali TV) नामको एन्ड्रोईड एप गुगलको आाधिकारिक तथा बिश्वासिलो एप भण्डारण  गुगल प्ले स्टोर (Google Play Store) मार्फट बिश्वका सबै देशमा डाउनलोड गर्न मिल्ने गरी सार्बजनिक गरिएको हो ।
001%2Bhi%2Bres
हाल नेपालमा रहेका चर्चित टिभि च्यानलहरू निशुल्क हेर्न सकिने यस एपमा बिस्तारै अन्य लाईभ टिभी पनि थपिदै लगिने डिजाईनर छवि राना मगरले जानकारी दिनुभयो ।

नेपाली टिभी (Nepali TV)  एप डाउनलोड गर्न तल क्लिक गर्नुहोला । 
D90D94331E54D2005CC8CEE352FF98ECF639
 Downlod  Nepali TV App 

सक्दो सेयर पनि गरिदिनुहोला । 

Bottom Ad [Post Page]

Colorlib