प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
सोलुखुम्बुमा बुधबार बिहान श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ। रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । दुर्घटनामा कुनै मानविय क्षती भने नभएको बारे श्रेष्ठले जानकारी दिए ।

Bottom Ad [Post Page]

Colorlib