प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

जति बहकिन्छ मन बहकिन्छ
तर तिम्रो याद जहाँ को तहि स्थिर रहन्छ!!प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्न चाहान्छु तिमी मेरो जिन्दगीको त्यों किताब हौ जुन किताब मैले नघोकी याद गरेकी छु अनी हाम्रो नया सुनौलो संसार देखेको छु र बाच्ने रहर नि जागेको छ प्रिय तिम्रै आशामा,भरोषामा,......!!!

Bottom Ad [Post Page]

Colorlib