प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

"भोली चढ्ने खुड्किलाहरु सुनौला छन् या काडें तारहरु बिच सफर गर्नुपर्ने हो???
 त्यो अनविज्ञ छु तर पनि एक छुट्टै सहास आफै बिच खोज्दै छु "

जिवनमा प्रिय प्यार, मित्रता, र अाफन्त फर्केर अाँउन सक्लान तर फुस्किसकेकाे " दाँत " फेरि अाँउन नसक्लान
जिबनमा सबै खेल खेल्नु तर कसैको दिल सँग कहिल्यै नखेल्नु किनकि मानिसको मुटु एउटा जिउने आधार हो जब मुटुमा सानो चोट लाग्छ नि तब धेरै पिड हुन्छ
 नत हाँस्न नै सकिन्छ नत मर्न नै सकिन्छ!
माया_गर्नुस्_तर_धोका_कहिलै_नदिनु
त्यसैले मुस्कुराउन कोशिश गर्दैछु नया जिवनको खुसीको यात्रा गर्न अधी बढ्ने कोशिश गर्दैछु..... प्रिय म!!!

Bottom Ad [Post Page]

Colorlib