प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

के थियो र खास कुरा भेट्न बोलायौ
कित मनका प्यासहरु मेट्न बोलायौ

कि त चाह उर्लेर अन्तरङ्ग चुमेपछि
जवानीले जवानीलाई रेट्न बोलायौ

खै किन बोलायौ........थाहा छैन भाग्यले कहा पुर्याउछ तर गन्तव्य भनेको त एक गासर बाँस,
एक मिटर सेतो कपडा अनि दुई थुङगा फुल सम्म मात्रै रहेछ...........!!!
            नजाउ है सानु पढेरीमा,आफ्नै छायाले पनी छल गर्छ भन्छन अधेरीमा....!!!!

Bottom Ad [Post Page]

Colorlib