उसलाइ तिमी प्रती कति धेरै बिस्वास थियो मुटुको घाउ न हो.. .....यो मन नरुदा नि दुख्छ...रुदा नि दुख्छ.. दुख्छ..दुखाँउदा नदुख्छ..नदुखाँउदा काँडा सम्झियौ...छुदा नि दुख्छ नछुदा नि दुख्छ सैह्य छैनन् तिमी लाखौंको भीडमा निदाउने लाई के थाहा,
मेरो चाहानाहरुको मसानघाटमा मैले कति रात अनिदो बिताएको छु भनेर
दुख्ख नमान भन्छ्यौ दुख के कुरामा मान्नु?
बाचा थियो,टुटि गयो।
नशा थियो,उत्री गयो।
मन थियो,भरी गयो।
मान्छे थियो,बद्ली गयो।
यदि म मरे भने तिमिले मेरो timelineमा हार्दिक श्रद्धाञ्जली भनेर नलेखिदेउ बाँचुन्जेल केभयो भनेर सोद्धैनौ भने मरेपछि वालमा लेखेको कसरी देख्नु म.......!