तिम्रौ न्यानो अंगालोमा बेरीन मन छ सानु
मायाको नै चक्रव्यूमा घेरीन मन छ सानु
स्वर्गकी अप्सरा हौकी इन्द्रकी परी तिमी
हरेक पलमा एकनास हेरीरन मन छ सानु
सँगसँगै बसी जुन तारा गन्न मन लाछ
तिमी संग मनको कुरा भन्न मन लाछ ए सानु
रहरहरु सजाउन त पाइन्छ होला नि
साँच्चिकै तिम्रो मान्छे बन्न मन लाछ सानु....!!!