प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
बिहान समाचार सुन्यो, पढ्यो, हेर्यो र निराशा भएर दिनको शुरुवात गर्यो: 
अहिलेको मानसिक चिन्तन खराब समाचारहरु नै खास समाचारहरु हुन् भन्ने चरितार्थ बनेको यो बर्तमान समयमा आशा जगाउने सकरात्मक सामाचारहरु पनि हुन्छन् भन्ने कुरा नै बिर्सीइसकेका छौं‌
 
 तिनलाइ नि  हामीले सुशासनको मामिलामा नेपाल पछाडीबाट गन्दा कतीऔ नंबरमा आउला भन्ने‌ हामी कही भुलेका त छैनौ?
हाम्रो सामाजिक मनोवृत्ति नै नकारात्मक कुरामा बढि चासो दिने खालको छ कि?
अनलाईनहरुमा वेलावखत आउने सकारात्मक खवरको पाठक संख्या र त्यसलाई शेअर गर्नेको संख्या उदेक लाग्दो छ। नकारात्मक खबर चाही खोजीखोजी पढेर शेअर गरीन्छ राम्रा पक्षलाइ तेती ख्याल गरिदैन
 यो वाटोले हामीलाई हाम्रो सामाजलाइ  कता पुर्याउने हो कुन्नि ........?
वास्तबमा सन्सारका सबै कुरा (सुख/दुख) मानिसको मानसिक स्थितिमा निर्भर रहने बिषय हुन्, तर यहाँ बिहान-बिहान खबर आउँछ र दिमागमा मुतेर जान्छ अनि त्यो दिमागले दिन भरमा त्यही अर्को मुताउने खबर सृजना गरिदिन्छ यो निराशाका खबर मात्र पस्कने काम बन्द होस् ......!!!

Bottom Ad [Post Page]

Colorlib