प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

एउटि चेली बलात्कृत भएर मरिन। 
उनको नाउमा करोडौको डलर खेती गरियो।
पेटिकोट लाएर आईमाई नचाइयो। 
अनलाइन मिडियाले भएनभएका खबर देखाएर करोडौ कमाए।
अहिले पिडितका बाबुलाइ पागल भनेर आफ्नो च्यानलको प्रचार गर्न ब्यस्त छन 
मिडियाकर्मी ..........
यो नेपाल हो यहाँ लासको व्यापार पनि राम्रै सँग फस्टाएको छ।
कुनै पनि 
ngo\ingo नबोलेकै राम्रो मेरो लागी 
अनि समाचारले पनि नभनेकै राम्रो 

पीडितले न्याय नपाउने यो देशमा 
दुनियाँको नजरमा किन पर्नु बेकाम्मा.......!!!
                  Twitter by सज्जा कि रानी म







Bottom Ad [Post Page]

Colorlib