सबैको दिल कहाँ जित्न सकिन्छर
कसै कसैको त चोर्नु पनि पर्छ
मेरा ई आँखाहरुलाई,तिम्रा आखाहरुको
मेरा कानहरुलाई, तिम्रा भाकाहरुको
मेरा ई हातहरुलाई तिम्रो ति साथको
मेरा मातहरुलाई तिम्रो ति लतको
मेरा छालाहरुलाई तिम्रो ति स्पर्सको
मेरो मुस्कुराहटलाई तिम्रो हसो अनि हर्सको
मेरो मनका कुराहरुलाई तिम्रो मन्तब्यको
अनि मेरा खुट्टाहरुलाई तिम्रो गन्तब्यको......आशा भरोषा राख्दछु प्रिय....!!!