प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

एकैछिन अगाडि अँध्यारो थियो।
अब हिन्दुहरुको चाड दिपावलीको अवसरमा घर घरमा दियो बत्तीले रंगौलीले सजाइ लक्क्षिमी घरभित्र प्रबेश गराइ उज्यालो बनाउने छन् आजको दिन बिशेष  छ जाहा कि लक्ष्मीपुजा गरी आजको साझ  सबै घरहरु झलमल हुनेछ बनाउनेछन्
दियो,बत्ती र फूलको सजावटले औशीँको अन्धकारलाई हटाएर झिलीमीली बनाएजस्तै सबैको जीवन हर्ष, उल्लास र उमंगले  भरीपूर्ण भइरहोस्, सबैको मनको धनकी देवी लक्ष्मीले बास गरुन् सु स्वस्थ रहुन
                       आजाको सन्ध्या सबैले दिप जलाउनुहोस, दिल कसैको नजलाउनुस।"
           हिन्दुहरुको चाडको अवसरमा सम्पुर्ण देश बिदेशमा रहनुभएको साथीभाइ इस्तमीत्र सम्पुर्ण हिन्दुहरुलाइ  दिपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना............!!!

Bottom Ad [Post Page]

Colorlib