धनिको झै भए हुन्थ्यो च्वाक्क जिन्दगि

दु:ख लिएर बाँचेको छु खुसिहरु बसाइँ सरे
मुटु रुँदा झरेका यि आँशु पिएर बाँचेको छु
न त नुन न मसला कमीको खल्लो जिन्दगि
चट्नि जस्तै भए हुन्थ्यो ट्वाक्क जिन्दगि
हो म पागल उसैलाई माया दिएर बाँचेको छु
फुल जस्तै मायामा असिनाको वर्षात गरिन्
टुटेँ फुटेँ अझै पलपलमा चर्किएर बाँचेको छु
कर्णालीको हुम्ला,मुगु,जुम्लामा गएर जीवनका केही दिन बिताउने रहर...जाग्याछ जिबनमा.....!!!