प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सिउनै पर्ने फाटेकाे मन अाशै मरे पनी

जिउनै पर्ने "दुखियाँले गासै मरे पनी

आज भोलि खै किन निद्रा लाग्दैन रातमा
तिमी नभएर होला डबल बेडको खाटमा

सोचे  जस्तो भएन खै हाम्रो माया पिरती
तिमी तल म माथी भएर होला जातमा

यो जन्मलाइ हुन सकेनौ हामी एकअर्काको
अन्तिम भेट हुनेछ अब हाम्रो आर्यघाटमा.......!!!

Bottom Ad [Post Page]

Colorlib