ठाउँ पाए भन्दैमा फेरि पेलेर हुदैन
भित्रि बाहिरी मात्र खेल खेलेर हुदैन
समय परिस्थिति~नियाल्नु पर्छ यहाँ
मौका पाए भन्दैमा सधैं ठेलेर हुदैन
मन्जुर भए मेरो चाल चाउकी म
माझी बनि प्रेमजाल फालौकी म
टङ गर्ने कोइ नभए त्यो जिबनमा
हल्का फुल्का अब थालौकी म
मलाई रुँदा नि हसाउन कस्ले सक्छ
सजिलै प्रेममा फसाउन कस्ले सक्छ
यो शरीर नै बे काबु भएको बेलामा
भन अंग अंग टसाउन कस्ले सक्छ......!!!