प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
नेपाल आइडल top 1 बुद्द लामाले नया  सांगितीक कोशेली “सानी नरिसाउन मलाइ फकाउन
आउदैन” भन्ने गितमा आफ्नो दमदार आवाज संगितको मध्मबाट बेजोड प्रस्तुती दिएका छन।

सो गित lyrics/music : ashusen lama ले दिएका छन् भने arranger :phanindra rai ले दिएका छन।
सोही गितमा artist buddha lama & binita ले नै गरेका छन्।हाल सम्म गित रिलिज भएबाट 3379001 views
भएको छ भने सो गितले 74k like पाएको छ।

Bottom Ad [Post Page]

Colorlib