के गर्छ्यौ तिमी हिरा भेटेपछीअदुवा खोज्दा जिरा भेटेपछी
पारखी तिमी खुर्सानी खानमा
म भन्दा धेरै नै पिरा भेटेपछी
देखिनौ म मा खै त्यस्तो केही
गतिलो काँक्रो चिरा भेटेपछी
आँखाको म कसिँगर लागेमा
भित्री आखामा शिरा भेटेपछी
थाह छ त्यो बेला सम्झिन्छ्यौ
सधैंभरि भागमा किरा भेटेपछी......!!!