प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

हासेर बाच्नुपर्छ रमाई जिन्दगीमा 
इज्जत र नाम कमाई जिन्दगीमा


छिमेकी, आफन्त अनि इष्ट मित्र
सबैको हात समाई जिन्दगीमा

साथ अनि माया दिई सबैलाई 
राख्नुपर्छ हात थमाई जिन्दगीमा.....!!!

Bottom Ad [Post Page]

Colorlib