प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

मनको बात कस्ले सुन्छ गित गाएपनी
कर्म आफ्नै धर्म आफ्नै मीत लाएपन 


दुखीया लाई दुखै प्यारो मिल्दैन खुसी
टाउको ठोकी सुखी संग प्रीत लाएपनी
त्यसैले त म भन्छु,मुटुको काम धड्किने हो कि तड्पिने हो 
छुट्याउन सकिराको छैन
हाँस्न लाइ पो खुशी चाहिन्छ
बाँच्नलाइ त दु:ख नै काफी रहेछ साथी......
तपाईले पढेको जिवनको किताबमा अहिलेसम्म कै सुन्दर लागेको पात्र कुन हो ?
र कस्तो लाग्छ ......!!!


Bottom Ad [Post Page]

Colorlib