प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले 


रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका छन उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरी फुटबल खेलीएको हो।विरोधको शैलीलाई नौलो सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप हामीले रानीपोखरीमा फुटबल खेलेका हौं उनिहरुले भने काठमाडौंको केन्द्र रानीपोखरी पुननिर्माणको अवस्था छ यस्तो छ भने अरु ठाउँको के होला भनेर सराकरलाई सचेत गराउन खोजेको बताएका थिए।

Bottom Ad [Post Page]

Colorlib