बसाइँ सरे,गाउँ घर नै छाडे!रत पराइ नै भए
अत्तोपत्तो नै छैन,खै!कुन दुनियाँ तर्फ लागे
बेला बखत झस्काउने,तर्साउने गर्न पनि थाले
कथित प्रेम दिवसको भुत यिनैमा चढन लागे
नलागे पर आउ वरवर,मुनामदन नै सच्चा भए
प्रेम दिवस नै व्यर्थ छ,सच्चा गन्तव्य तर्फ लागे
यो छरपस्ट भको जिन्दगी खोइ कसो गरि समालु
न समाउने हागो छ,न त टेक्ने लौरो नै ......!!!