प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

भाग्यमा रहेनछौ  चाहेर मात्र  पाउन सकिन
तिमीले जस्तै मनफेरि माया  लाउन सकिन

नियत खेलले गर्यौ~आखिर बिश्वासघात नै
मनमा थियौं तर  भाग्यमा  लेखाउन सकिन

तिमी रहेछौं निष्ठुरी~गयौं आखिर बिर्सिएर
हरपल अाउने ती यादहरु  मेटाउन  सकिन....!!!

Bottom Ad [Post Page]

Colorlib