जे जे भने नि माया प्रेम बिना जिन्दगी अधुरो,अनि अपुरो छ,
त्यसैले प्रणय दिवस हुनु जरुरी नि छ
मनाउनु नमनाउनु आफ्नो इच्छा हो ,मनाउनेलाई नराम्रो नभनुम्
Happy Valentines Day सबै जोडिहरुलाइ दिन यस्तो ब्यबहार हुन्छ भन्ने सोचेको थिएन म
तर केही आशा थियो,मन चाही दुखेको छ तर केही छैन सहन बानी परेको छ यो नि सहुला म हासेर नै तिम्रो लागी.....!!!