ऑखा चिम्लीदैमा रात परेको हुदैन
चटक गर्नेलाइ अघात परेको हुँदैन
धेरै छन् आकार मिलेको पत्थरहरु
धेरै छन् आकार मिलेको पत्थरहरु
मुर्ति भेट्दा देउता हात परेको हुँदैन
भेटीन्छन् रुपका रानी लाखौँलाख
राम्री हुँदैमा गुणीजात परेको हुँदैन
राम्रो अधरसंग नजर ठोक्कीदैमा
सुमधुर प्रेम साच्तिकै परेको हुँदैन......!!!!
शुभ सपनी.........!!!!