प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिमी यात्री यो दिल प्रतिक्षालय होस
हार्ने चिन्ता होस न हराउने भय होस


कुनैदिन तिम्रा लागि निधार ठोक्नेको 
एकपटक त्यो निधार हेर्ने समय होस

 एउटै माग छ धोका खानेको 
दिल टुटेकाले पढ्ने छुट्टै विषय होस

आँखाले पनि भन्छ आजकल 
थोरै त आँखामा सञ्चय गर्ने ठाउ होस.......!!!

Bottom Ad [Post Page]

Colorlib