चार दिशा घुमेर आए
उकाली ओराली झरेर आएँ
आकाश र धर्ती हेरेर आएँ
आगो पानी मा तलासे र आँए
सौनदर्यताको देवता तिमी
भाब को सागर तिमी
मेरा हरेक पैलाका साहारा तिमी
मेरा मन्को उपचार तिमी
मेरो मन्दिरको भगवान तिमी
जिन्दगीभर मेरो मन्दिरको भगवान तिमी ......!!!