अलिअलि गर्दा पनी भयो भन्छे मोरी
एक इन्च जती पर ~सर्यो भन्छे मोरी
नजर सँग नजर जुधाईरहदा त्यो पल
आँखाबाट थोरै आँशु झर्यो भन्छे मोरी
हुने ठाउँमा त ठिकै हो!~पछी सरेपछी
अफ्ठ्यारो ठाउँमा पनी गर्यो भन्छे मोरी
जवानीको मातमा ~ हल्का चुमीरहदा
सबै अंग सल्बल्याउनु पर्यो भन्छे मोरी
खेलौना त होईन् नि म ....खुब बेस्टि बनेर
मेरो भावनासँग खेल्ने भनेर धुरुधुरु रुन्छन् मान्छेहरु फेरी ....!!!