समय बित्दै गयो
केटी साथीहरु बैशले टाढिए
केटा साथीहरु पैसाले.......!
अभिनय गर्दैमा सबै नायक हुदैनन
गीत गुनगुनाउदैमा सबै गायक हुदैनन
जति मिठो बोल्छन मान्छेहरु तिमि संग
उनीहरु सबै आफ्ना हुन भन्न लायक हुदैनन
मलाई सबैभन्दा बढी जसको चासो थियो,
मेरो बेहालतमा पहिलो उसैको हाॅसो थियो
सम्बन्ध तपाइको गाढा र प्रीय होस्
दुरी त टाढा भए नि फरक नपर्लाकी.....???