यो नयाँ बर्ष २०७६ साल उही पुरानो रक्सी
नयाँ बोटलमा खानको जस्तो नहोस . . .
नयाँ जोश नयाँ उमङ र सकरात्मक् उर्जाले
भरीपूर्ण साल २०७६ हुन्छ भन्नेमा पुरा आशावादी छु !
Happy Nepali New year 2076 to all my der friends , and well Wishers ......
नव बर्ष २०७६ सालको पावन अवसरमा देश बिदेशमा रहेका सम्पुर्ण नेपाली साथी भाइ आफन्त, शान्ति सु-स्वास्थ्य,समृद्धि,दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु.......!!!
(कालो चश्मा)