प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिमीलाइ जिन्दगी अघी बढ्ने साहास मिल्छ भने
मेरा सारा आतमबल टुटाइदेउ प्रिय मन दुखाउने छैन

तिखो काडाले छुवाइदेउ प्रिय केही गुनासो छैन
तिमी मलाइ रुवाइदेउ प्रिय केही मन दुखाउने छैन

यदी तिम्रो मनको घाउमा मलम लाग्छ भने
मेरो मुटु फुटाइदेउ प्रिय म बाट केही गुनासो हुनेछैन!!!

Bottom Ad [Post Page]

Colorlib