प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

यो दुनिया यस्तै हो साथी हो
सबैसंग बोल्यो गफाडी भन्छ
कोही मात्र बोलो घमण्डी भन्छ
सबैसंग झुके संस्कारी भन्छ
कोहीको अगाडी अगाडी मात्र झुके
हामीलाइ गन्दैनन् भन्छन
सिधा बोले
बोल्ने शैली नभएको भन्छन्
घुमाएर बोले चाप्लुसी गरे भन्छन!!!

Bottom Ad [Post Page]

Colorlib