प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

(काठमाण्डौ) ४-१को हार बिर्साउदै इटलियन क्लब रोमाले बार्सिलोना बिरुद्द जित हसिल गरेको छ। र सेमी फाइनलमा पुग्न सफल भएको छ। मंगलबार राती भएको खेलमा रोमाले बार्सिलोनालाइ ३-० ले हराएका हुन ४-४ गोल भएपनी गोलको आधारमा सेमीफाइनलमा पुग्न सफल भए। घरेलु मैदानमा भएको मैदानमा रोमाले छैटौ मिनेटमा इडेन जोको को गोलबाट अग्रता लिएका थिए २गोल भने दोस्रो मध्यान्तरमा भएको हो।

Bottom Ad [Post Page]

Colorlib