प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ- सिरियाको बल अद असद सरकारको रासायनिक अड्डामा अमेरिका,बेलयत,फ्रान्स तिन देश मिलेर आक्रमण गरिएको अमेरिकी डोनाल्ड ट्रमपले सामाचार माध्यमलाइ जानकारी दिएको पाइएको छ ट्रमपले घोषणा गरेको केहि समयमै दमास्क र होम्स शहरमा ठुलो आवाज र धुवाको मुस्लो देखिएको छ। उता यस घट्नाबारे भने रुसी राष्पपती भलादिमीर पुटीनले भने गम्भिर रुपमा लिदै आक्रमण हस्तक्षेपकारी भएको भन्दै राष्ट्रसंघको आपतकालीन बैठक बोलाउनुपर्ने माग गरेका छन भने रुसी बिदेश मन्त्रालयका प्रबक्ताले भने हस्तक्षेपकारी आक्रमणले सिरियाको शान्ती बार्तामा घक्का पगेको बताएको छ उता चिन पनी सिरियामाथी पश्चिमी देशको आक्रमण अन्तराष्ट्रीय कानुन बिपरित आक्रमण बल प्रयोग भएको राष्ट्रसंघ सुरक्षा परिसदको सिद्दान्त र अन्तराषट्रीय कानुनको बिरोघमा रहेको बताए सिरियाका राष्ट्रपटी भने आफ्ना जनताहरु चरमपन्थीहरुलाइ समाप्त पार्न एकजुत हुने बताए र पश्चिमी देशहरुको आक्रमणले आफ्नो देशलाइ कुनै असर नपर्ने बताए।

Bottom Ad [Post Page]

Colorlib