प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

माओबादी केन्द्र निकट युवा संगठन YCL NEPAL ले एकिकृत पार्टी बिधान प्रष्तावनामा जनयुद्द शब्द र बराबरी समानान्तर हिसासले ५०-५० प्रतिशत हैसियत नपाउने भए पार्टी एकता नगर्न सुझाव दिएका छ फ्याक्सन इन्चार्ज मणी थापा सहित पुगेका युवा संगठनले पार्टी अध्यक्षको ध्यानखकर्षण गराएका हुन। YCl अध्यक्ष दिपशिखाले भने जनयुद्द स्विकार र बराबरी समानानतर एकता हुन्छ भने बैशाख ९गते पार्टी एकता गरौ होइन सहमती हुदैन भने एकता पनी नहुने त्यस्तो एकतालाइ YCL ले कदापी स्विकार नगर्ने बताए प्रचण्डले भने YCL को धारणा सम्पुर्ण पार्टी आम नेता कर्यकर्ता र शुभेच्छुकहरुको चाहाना हो भन्दै दुबै पार्टीबिच सम्मान पुर्बक सामानताकै हिसाबले एकता हुने बताए। YCL का माहासचिबले सुबोध सेर्पालीले पार्टी एकतापछी २ जना अध्यक्ष नराख्न ध्यानाकर्षण गराए प्रचण्डले YCL लाइ पार्टी एकताको लागी अधिकतम पहल भइरहेको जनभावनाको कदर हुने एकतानै जन चाहाना भएको बताए दुइ पार्टीबिच भने जनयुद्द शब्द र केन्द्रीय समितीमा रहने संख्या र चुनाब चिन्हमै आन्यौलताले बैशाख ९ गते हुने भनीएको एकता अन्यौलमा रहेको बुझिन्छ।

Bottom Ad [Post Page]

Colorlib