प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ- रौटहट गौर सदरमुकान १ स्थित भन्सार रोडमा रहेको होटेल र गडीमाइ नगरपालीका ४ स्थित खाडसारि उध्योगमा आगलागी भएको हो गौर भनसार रोडमा होटल ब्यबसाय गर्दै आएका सन्तलाल जैसवाल, राजेन्द्र दास, सुधा देबी र खकाश महतोको होटलमा आगलागी भएको हो। आगो नियन्तरण गर्नका लागी गौरबाट दम्कल मगाइ आगो नियन्त्रण लिएको हो आदीकारिक क्षती भने खुल्न सकेको छैन।

Bottom Ad [Post Page]

Colorlib