प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ- अमेरिका र सिरिया बिचको द्वन्दले उग्र रुप लिएको छ भने उता रुसी राष्टपतीले आक्रमक हुदै यदी सिरियामा पुन कुनै सैने बल प्रयोग भएमा बिश्वनै बिश्वयुद्दको घेरामा पर्ने चेतावनी दिएका छन रुसी राष्टपती कार्यालयबाट निष्केको बिज्ञप्तीमा भनिएको छ संयुक्त राष्ट्रसंघको चार्टर उल्लंघन गर्दै यस किसिमको कार्बाही भइरहन्छ भने अन्तराष्ट्रीय समबन्धमा अराजक्ताको स्थिती पैदा हुनेछन् बिज्ञपतीमा भनिएको छ रुसी राष्ट्रपती र इरान राष्ट्रपती बिच फोन बार्तालाप भएको जनाउदै सिरियामा भएको हमलापछी सिरिया संघर्ष़को राजनिती हलको सम्भावनालाइ धेरै क्षती पुगेका जनाइएको छ सिरिया दमस्क होम्स सैनेकार्बाही पछी दोस्रो बाटोबाट अमेरिका सिरिया सरकार माथी दवाव बढाउने तरखरमा देखिन्छ उता अमेरिकामा भने अमेरिकी जनता भने सिरियालाइ स्वतन्त्र छोड्नुपर्ने सिरियालाइ बम प्रहारले उनीहरुको अधिकार होइन मार्छ भनी राष्ट्रपती ट्रम्प विरुद्द नारा जुलुस र हस्ताक्षर अभियान संचालन गरेका थिए।

Bottom Ad [Post Page]

Colorlib