
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-
३३ केजी सुन प्रकरणमा मुछीएका मकवानपुर प्रहरी उपरिक्षक एसपी उपरिक्षक बिकाशराज खनाल थुनामा परेका छन्। सुन तस्कर छानबिन समितीको छनबिनमा परी उनी प्रहरी प्रधानकार्यालय १ गणको आन्तरिक थुनामा राखिएको छ। आज मंगलबार छनबिन समितीले एसपी खनाल सहित प्रहरी कार्यालयका इतहरी कार्यरत प्रहरी उपरीक्षक डिएसपी संजय राउतको बयान लिगीएको थियो। राउत बयान लगतै निष्केपछी उनी छनबिन समीतीबाट सम्पर्क बिहिन भएका छन। आइतबार मात्रै पुर्ब डिआइजी गोबिन्द निरौला समितीको बयान लगतै पक्राउ परेका थिए। सोही कारणले डरले राउत फरार भएको हुनसक्ने डाबी गरेका छन। निरौला सहित खनाल र राउत साढे ३३ किलो सुनको मालिक फरार अभियुक्त चुडामणी पोख्रेल संग सम्पर्क रहेको समितीले भेटाएको स्रोर्तको भनाइ छ। घट्नामा संगलग्न २२ जना पक्राउ परिसकेका छन भने २१ जना फरार रहेको छ।
