शनिबार गैडाकोट स्थित बन्द भएको उद्योग अनुगमन लागी निष्केका उद्योग मन्त्री गैडाकोट पुगी निरिक्षण गर्नुभएको छ। मन्त्री यादवले भन्नुभयो सरकारले उध्योग अध्यन टोली पठाएर जनतालाइ सकरात्मक सन्देश दिइ बन्द उद्योग संचालनमा ल्याउन सरकार एक इन्च पनी पछी नहत्ने र कुनै कसर नराख्ने बताए। उध्योग भने २०६७ फागुन १९ गतेबाटै बन्द भैसकेको थियो। मन्त्री यादबले भन्नुभयो सकेसम्म तोकिएकै समयमा उद्योग संचालनमा ल्याउन होइन भने सरकार आफै राष्ट्रीयकरण गरी संचालनमा ल्याइ जनता र राष्ट्रलाइ टेवा पुर्याउछ भन्नुभयो। र कुनै हालतमा नि उद्योग हताइ पल्टीगं गर्न नदीने बताए। उध्योग पुरानै रहेकाले केही कमी कम्जोरी हुन सक्छन तर अब नया ढंग र नया स्पिडमा संचालन गर्नुपर्ने धारणा राख्नुभयो। त्याहाका मेयर र मजदुरको तर्फबाट भने मजदुरको समस्या हल गरी सरकारले नै हस्तक्षेप गरी संचालनमा ल्याउनुपर्ने बताए।
सो उद्योग चिनले २०३९ सालमा सहयोगमा दिइएको थियो। तर २०४९ सालमा गोल्छा अर्गनाइजेसन,कनक्राफ्ट,काभ्रा समुहलाइ सबै संम्रचना बेचिएको थियो। उता उद्योग संचालकहरु भने जग्गामा पल्टीगं गर्न लालायित देखिन्छन्। जुन उद्योग राष्ट्रीय टेवा पुग्ने उद्योग मध्य पर्दछ।