
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-
डडेलुधुरा स्थित पशुराम नगरपालिका ९ गाइबादे स्थित ट्याक्टर दुर्घट्ना हुदा एकको मृत्यु र ५ घाइते भएको छ। से १ त ५३३८ नम्बरको ट्रयाक्टर दु्रघट्ना भएको हो। दुर्घट्नामा परि पशुराम नगरपालिका ९ का ५५ बर्सिय नन्दसिंह ठगुन्नाको घट्नास्थलमै मृत्यु भ एको छ भने सोही नगरपालिका का चालक लाल धामी ,नबिन बोहोरा, पुस्कर बोहोरा,युबराज बोहोरा,र रतन बोहोरा घाइते भएको हो। घाइतेहरु मघ्य पुस्कल बोहोरालाइ जोगबुडामा उपचार हुननसकेसी रिफर गरिएको र अनय घाइतेहरुलाइ जोगबुडामै उपचार भइरहेको इलाका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
