
प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
काठमाण्डौ-
बिबादीत ६५ औ बर्ष देखि दुइ देश उत्तर कोरिया नेता किम जोगं र दक्षिण कोरिया राष्ट्रपति मुन जाय इनले शिखर बार्तामा शुक्रबार दुइ देश आपसमा युद्द अन्त्य गर्ने बाचा गरेका छन्। छिमेका संग ६ दसकौ सम्म युद्दले तनाबमा रहेको दुइ देश सुक्रबार युद्द नगर्ने बाचा आपसमा राखि सो सम्बन्धलाइ हर्षोउल्लासमा परिणत गरि बिश्वलाइ नमुना देखाइ चकित बनाएको छ। किम जोगं उनलाइ स्वागत गर्न दक्षिण कोरियाका राष्टपती मुन सिमानामा गएका थिए। सो दक्षिण कोरियामा उनको ६५ बर्ष पछिको पहिलो पाइला थियो। आफ्नो भुमिमा पाइला टेकेका उन लाइ मुनले प्रफुल्लित भब्य खुसिका साथ स्वागत गरेका थिए। एक आर्कामा हात मिलाइ कुसल मगल सोधाइ पश्चात आफ्नो देश जान आग्रह गरे। र साथै कुराकानीमै मुनले भने तपाइ त हाम्रो देशमा पाइला टेक्नुभो म कहिले तपाइको देशमा पाइला टेक्ने होला??? सोहि क्रममा किमले नि हर्ष खुसिका साथ मुनको हात समातेर लौ टेक्नुहोस भनी दुबै नेताले एक आर्कामा हात समाइ निशस्त्रीकरण गरियको सिमारेखा पार गर्दै हौसलाका साथ एक आर्कामा सुखी साट्दै उत्तर भुमीमा पाइला टेके र मुनलाइ सोही ठाउमा मुनलाइ उनले हार्दीकताका साथ स्वागत गर्दै छिट्टै आफ्नो देश घुमन निम्तो दिएका थिए।
