काठमाण्डौ-
भगवान गौतम बुद्द को पवित्र जन्मस्थल लुम्विनीमा २ दिने अन्तराष्ट्रीय बौद्द सम्मेलन आज शनिबार शुरु भएको छ। २५ देशका ३००बिदेशी सम्मेलनमा सहभागी छन र १०० भन्दा बढी नेपालीहरु सो सम्मेलनमा सहभागी छन्। सम्मेलन उत्घाटन गर्न पर्यतन मन्त्री तथा सस्कृती मन्त्री रबिन्द्र अधिकारीले गर्नुभएको थियो।भने मन्त्रीले सो कार्यक्रमले भगवान गौतम बुद्दको पबित्र जनमस्थल बिश्वकै उत्कृष्ट गन्तब्य स्थल बन्न महत्वपुर्ण योगदान पुग्ने बताए। कर्यक्रममा चिनिया बौद्द एसोसियन उपाध्यक्ष इन सु अखिल नेपाल भिक्षु संघका माहाअस्थबिर श्रीलंका का अमरपर माहासंघका कुटुगोड धम्मवास वेलायतका पुरातात्त्वबिद डा.रबिन कनिंगघम र लुम्विनी बिश्वबिध्यालयका नरेश बज्राचार्य ले सम्बोधन गरेका थिए। भने भगवान गौतम बुद्दको जन्म स्थल लुम्विनी बौद्द धर्मावलम्वीहरुको लागी पवित्र स्थल मान्दछन्