प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

 काठमाण्डौ -
त्रिभुवन बिमान स्थलबाट २०७३ साल पुस २१ गते दुबइबाट भित्रिएको सुन काण्ड झन भन्दा झन रहस्यमय बन्दै ग एको छ। ३३ किलो सुन काण्डमा संलग्न रहेको आसंकामा आज प्रहरी प्रधान कार्यालयले एस एसपी श्याम खत्री बिरुद्द पक्राउ पुर्जी जारी गरेको छ। उनी पहिले पनी अदालतबाट सुन काण्डमा मुछीएर सफाइ पाएका थिए। अहिले भने उनी फरार छन।
भन उता ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या आरोपित बिरुद्द यही बिहिबार मुद्दा दर्ता हुने भएको छ। हाल सम्म पक्राउ परेका नेता , तस्कर,भारतिय-नेपाली ब्यबसाइ र प्रहरी लाइ थुनुवामा राखिएको छ। कर्तब्य ज्यान,सम्पती सुदृढकरण,संगठन अपराध मुद्दा लागाइने प्रहरीले जनाएको छ। संचरकर्मीले  थुनुवामा रहेका आरोपीहरु बारे बिस्तृत जानकारी सोध्दा भने प्रहरी अधिकृत - कार्यालय प्रमुख सम्म खुलेर जवाफ दिन चाहेनन्।

Bottom Ad [Post Page]

Colorlib