काठमाण्डौ-
मनीषी दाहल Twitter
संगै पढ्ने साथी पढ्न छाडेर बिदेश गएर टन्न पैसा कमाएर स्वदेश फर्किसक्यो उसले भन्दै थियो कि हो मैले पैसा कमाए तर कसैले कती पढेको छौ भन्ने प्रश्न गर्दा मेरो शिर निहुरन्छ।
रुपा ठकुरी twitter
जब म उ संग बोलिराको हुन्छु लाग्छ सबैकुरा ठिक छ अनी लाइफ किन butyfull लागछ?? उ संग बोल्दा मात्रै पनी लागछ अझ ति पल रोकियोस ! जब हामी छुट्टीन्छौ अनी म फेरी रित्तो महसुस गर्छु।
Hemraj dhungana twitter
साझपखा एक आर्काको अनुहार हेरेर के भो !
संका गरि एक आपसमा प्रश्न खोलेर के भो!
लायो अब हाम्रो माया साच्चै प्रघाढ छ
उनलाइ तानी अंगालोमा एकछिन बेरेर के भो!
शुशिला थापा twitter
कतिपय सपनाहरु परिजात फुलहरु जस्तै भए
मध्य रातमा फुले,अनी उज्यालो हुन नपाउदै ओइलिएर झरे!!
aurjun acharya twitter
कस्ले भन्छ नारिको सुन्दरता आमा बनेपछी फिक्का हुन्छ भनेर?
अक्सर आमाहरु नै संसारमा सबैभन्दा सुन्दर हुन्छन्।