काठमाण्डौ-
भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । निधि tweets गर्दै भन्नुहुन्छ
आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गरेका छन् ।
आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।आजादको अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले ट्वीट गर्दै कडा आपत्ति जनाएका हुन् भारतीय सांसद आजादको सोच दुबै देशको अखण्डताका लागि खतरा भएको पनि उनले प्रष्ट पारेका हुन हिजो मात्रै भारतिय प्रधानमन्त्री नेपाल भ्रमण गरेको बेला किर्ती आजादले नेपाली अखण्डता माथी खतरा पुग्ने भनी बिमलेन्द्र निधी रुष्ट बनेका हुन।