काठमाण्डौ
नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी २८ गते दिएको अभिव्यक्तिप्रति प्रेस बक्तब्य निकालेको छ
एमाले वैदेशिक मामिला बिभागले आइतवार प्रेस विज्ञप्ति जारी गरि नेपाल भारत सम्बन्ध सुधारको पर्यत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय भएको प्रेस बक्तब्यमा बताइएको छ। बक्तब्यमा भनिएको छ भारतिय प्रधानमन्त्री नेपाल भ्रमण रहेको बेला सत्तारुढ् दलकै संसदबाट नेपाल बिरुद्द आएको अभिब्यक्ती दुइ देशको सम्बन्ध राम्रो हुन नदिने दुरासाय भएको बताइएको छ।