प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठण्डौ-
लामो समय देखि अमेरिका र उत्तर कोरिया बिच आणबिक हतियारको बिषय लिएर अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच हुन लागेको एतिहासिक शिखर  वार्ताको मिति र स्थानको टुङ्गो लागेको छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार राति ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ट्विटमा भनिएअनुसार जुन १२ तारिख (जेठ २९ गते)  सिंगापुरमा एतिहासिक शिखर वार्ता हुनेछ। 

'किम जोङ उन र मेरो एतिहासिक वार्ता जुन १२ मा सिंगापुरमा हुनेछ', उनले ट्विटमा लेखेका छन्, 'हामी दुवै विश्व शान्तिका लागि यसलाई निकै विशेष क्षण बनाउने प्रयास गर्नेछौँ।'
यसैगरी उतर कोरियाले अमेरीकी बन्धीहरु पनी छोडीदिएकाछन्।भने यस अघी किमजोंग उन दक्षिण कोरिया र चिन भ्रमण गरिसकेका छ्।

Bottom Ad [Post Page]

Colorlib